परिचय [ Introduction ]

गोकर्ण बचत तथा ॠण सहकारी संस्था लि . नेपाल सरकार सहकारी ऐन २०४८ बमोजिम २०६८ सालमा स्थापित एक बित्तिय संस्था हो| जसमा समाजमा कुशल प्रसासक्, उध्योगी , ब्यापारी, शिक्षक, युबा बर्ग तथा अनुभव प्राप्त समुहहरुका बिचार र सकृयता यस संस्थामा रहेको छ |सहकारीताको अबधारणालाई पूर्णरुपमा आत्मसाथ गर्दै यस संस्थामा आबद्द सम्पूर्ण शेयर सदस्य तथा बचत कर्ताहरुले आफ्नो महसुस गर्नु हुनेछ भन्ने सद्भभाबको अपेक्षा गरी सरल सेवा प्रदान गर्नेमा संस्था दृढ सङ्कल्पित छ|

संयुक्त स्वामित्व तथा पूर्ण प्रजातन्त्रीक भै साझा आर्थिक र सामाजिक आवस्यकताहरुको परिपुर्ती गर्न स्वैछिक रुपमा एकजुट भएको यस बित्तिय सँगठनले समाजका बिधमान गरिवि, पछौटेपन तथा बेरोजगारी जस्ता सामाजिक समस्याहरुलाई निस्कृय गर्न तथा छरियार रहेका पुँजी, थोरै सिप्, थोरै अनुभब र साधनहरुलाई सहकारीताको माध्यम बाट संस्थागत गर्दै प्रत्यक ब्यक्तिमा सहकारीको भावना बढाउन सके पक्कै पनि नेपाल आउदो १० बर्ष भित्र आर्थिक रुपमा सवल र सक्षम हुने कुरामा दुइमत छैन | अत: देशको कुल जनसख्याको लगभाग ७५ प्रतिसत जनता गरीब, निमुखा र मुलत: आर्थिकरुपले पिल्सिएको, धनी बर्गहरुबाट थिचिएको अवस्थामा त्यस्ता जनताहरुलाई उकास्ने एउटाै मात्र माध्यम सहकारी भएको हुँदा सदस्यद्वारा सदस्यकै लागि सदस्यकै सकृयतमा सङ्कलित पुँजीलाई इमान्दार र कर्मठ ब्यबसायी एबम उद्दमिहरुलाई सुलभ ब्याज दर मा कर्जा लगानी गरी सदस्यको आर्थिक स्तर माथि उकास्ने उस संस्थाको मुलभुत उदेस्य रहेको जानकारी गरौदछौ|

दर्ता न: ३८४०/ ६८ /६९
दर्ता मिति: २०६८/ ५/१३
कार्य क्षेत्र: गोकर्णेश्वर्, मुलपानी, जोरपाटी गा. बि. स
संचालक समिति: ७ जना
लेखा समिति: ३ जना
सल्लाहकार समिति: ३ जना
ॠण उपसमिति: ३ जना
शिक्षा उपसमिति: ३ जना

आबद्दता
जिल्ला सहकारी संघ
राष्ट्रिय सहकारी बैंक
काठमाडौं बचत तथा ॠण सहकारी संघ
नेपाल बचत तथा ॠण सहकारी संघ

सदस्य
यस संस्थाको सदस्य भन्नाले तोके बराबर को शेयर खरिद गरी आर्थिक कारोबार गर्ने र बचत तथा ॠण नितिलाई आत्मसाथ गर्ने ब्यक्तिलाई सम्झनु पर्दछ|

सम्पर्क
गोकर्ण बचत तथा ॠण सहकारी संस्था लि
मुख्य कार्यालय : गोकर्णेश्वर्  – ४, माकलबारी , काठमाडौं, नेपाल  
सम्पर्क : ०१-५१३४२४७
——————————————————————————-
सदस्य सेवा केन्द्र : बौद्ध – ६, काठमाडौ,  नेपाल  

सम्पर्क : ०१ – ४४९४८२९
Email: info@gokarnasaving.com Url: www.gokarnasaving.com