स्ववियु सभापति उम्मेद्‍वार रिमा क्षेत्रीले गरिन् आत्महत्या

स्याङ्जा, फेदीखोला गाविसस्थित सिद्धार्थ बहुमुखी क्याम्पस बीबीएस प्रथम वर्षमा अध्ययनरत २० वर्षीया रिमा क्षेत्रीले आत्महत्या गरेकी छन् । नेपाल विद्यार्थी संघको प्रतिनिधित्व गर्दै स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु)को सभापति बनेकी क्षेत्रीले  चुनाव हारेपछि आत्महत्या गरेको हुनसक्ने  आशंका गरिएको छ । जिल्ला प्रहरी प्रमुख एसपी देवबहादुर बोगटीका अनुसार सुसाइट नोटमा मर्ने रहर त होइन बाध्यता हो भनेर लेखिएको छ । क्षेत्रीले २८ मत प्राप्त गरेको विद्यालय स्रोतले बतायो । बुधबार बिहान आठ बजेदेखि…

Read More